
थर्कोट समाचारदाता
दाङ, ९ असोज ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौडीयारमा रहेको माध्यमिक विद्यालयले स्कुल बस प्राप्त गरेको छ । विद्यालयले भारतीय राजदूतावासबाट वितरण गरिने स्कुल बस प्राप्त गरेको हो । दुतावासले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराई र प्रधानाध्यापक नन्दबहादुर वलीलाई बस हस्तान्तरण गरेको हो ।
विद्यालय व्यवस्मथापन समितिका अध्यक्ष निशानदाजु भट्टराई, प्रधानाध्यापक नन्दबहादुर वली र शिक्षक शेरबहादुर चौधरीले विद्यालयले बस प्राप्त गर्न आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्नु हुने सम्पूर्ण व्यक्तित्वहरूमा धन्यवाद दिनुभएको छ ।
तपाईलाई पनि मन पर्न सक्छ
-
संसदीय चुनाव सफल बनाउनका लागि नेपाल प्रहरीद्वारा विभिन्न कुटनितीमा तिव्रता
-
सगरमाथामा ‘फुड फेस्टिबल’ तथा खाद्य मेला सम्पन्न, विद्यार्थीलाई श्रम, सम्मानका लागि उद्यमशील बनाउँदै
-
आचार्यकुलम् दोस्रो वार्षिक साधारणसभा सम्पन्न
-
संसदीय निर्वाचनका सम्पन्न लागि सुरक्षा व्यवस्था कडा
-
सिद्वबाबा कृषि सहकारी संस्था लिमिटेड तुलसीपुर–३ डाँडाखुट्टीको १२औं वार्षिक साधारणसभा असोज २५ मा हुने

