

दोर्ण के.सी.
तुलसीपुर २१ असोज
सिद्वबाबा कृषि सहकारी संस्था लिमिटेड तुलसीपुर–३ डाँडाखुट्टी दाङको १२ औं वार्षिक साधारणसभा हुनेभएको छ । संस्थाको सञ्चालक समितिका अध्यक्ष नोम बहादुर के.सीको अध्यक्षतामा सम्पन्न बैठ्कले तय गरेको मिति २०८२ असोज १० गतेको निर्णय अनुसार सिद्वबाबा कृषि सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा मिति ः २०८२/६/२५ गते बिहान १०ः०० बजे सम्झना सामुदायिक वनको सभाहल, तुलसीपुर–३ डाँडाखुट्टी, दाङमा हुने भएको हो ।


साथै संस्थाले सभामा अनिवार्य सम्पूर्ण सञ्चालक समितिहरू, शेयर सदस्य ज्युहरू, बचत कर्ता ज्युहरूलाई यस अघि नै निमन्त्रणा पत्र पठाई सकिएको छ । यहि कोही कसैले निमन्त्रणपत्र नपाएको भए यसै सुचनालाई आधारमानी सैस्थाले तय गरेको तपसिलको मिति, समय र स्थानमा अनिवार्य उपस्थिती भई संस्थाको १२औं वार्षिक साधारणसभाको शोभा बढाई

दिनुहुन संस्था सबैमा सादर अनुरोध गरेको छ । साथै संस्थाले आ–आफ्नो कृषि बोनस र यातायात वाफतको रकम सुनिष्चितका लागि बिहान १०ः०० बजेदेखि १०ः५० भित्र भनेको समयमा सम्पूर्ण सञ्चालक समितिहरू, शेयर सदस्य ज्युहरू, बचत कर्ता ज्युहरूलाई अनिवार्य उपस्थितीकिा लागि सादर अनुरोध गरेको छ ।

तपाईलाई पनि मन पर्न सक्छ
-
संसदीय चुनाव सफल बनाउनका लागि नेपाल प्रहरीद्वारा विभिन्न कुटनितीमा तिव्रता
-
सगरमाथामा ‘फुड फेस्टिबल’ तथा खाद्य मेला सम्पन्न, विद्यार्थीलाई श्रम, सम्मानका लागि उद्यमशील बनाउँदै
-
आचार्यकुलम् दोस्रो वार्षिक साधारणसभा सम्पन्न
-
संसदीय निर्वाचनका सम्पन्न लागि सुरक्षा व्यवस्था कडा
-
भारतिय दुतावासद्वारा मावि सौडियारलाई यातायात सेवा सुचारू,

