Day: August 10, 2025

राहत शिक्षकहरूद्धारा तुलसीपुर उपमहानगरपालिकाको मुल गेटमै धर्ना

थर्कोट समाचारदातातुलसीपुर, २५ साउन ।राहत शिक्षकहरूले आईतबार तुलसीपुर उपमहानगरपालिकाको मूल गेटमै धर्ना दिएका छन् ।